राजनीति

काठमाडाैँ २ मा माधव नेपाल अगाडि

काठमाडौ क्षेत्र नं २ मा नेकपा एमाले माधव नेपाल अगाडि देखिएका छन् । माधव नेपालको पक्षमा ५४ प्रतिशत, विवेकशिलका सूर्यराज आचार्य २० प्रतिश र नयाँ शक्तिका गणेशप्रसाद सिंखडाको पक्षमा १६ प्रतिशत मतदाता देखिएका छन् । 

प्रकाशित: २१ मंसिर २०७४ १२:४३ बिहीबार

काठमाडाैँ माधव नेपाल अगाडि