राजनीति

राजपाको घोषणापत्र जारी, मधेस छुट्टै देश भएको दाबी (पूर्णपाठ)

काठमाडौं— राष्ट्रिय जनता पार्टी (राजपा) ले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि घोषणा पत्र जारी गरको छ। बिहीबार महोत्तरीको जलेश्वरमा सार्वजनिक गरिएको घोषणापत्रमा मधेस छुट्टै देश भएको विवादास्पद व्याख्या समावेश छ।

मधेसबासीको जीवन पद्धति, संस्कृति, सभ्यता एवं मनोविज्ञान भारत र मरिसस (भारतीय बहुल मुलुक) सँग मेलखाने घोषणापत्रमा उल्लेख छ।

एक राज्य एक राष्ट्रको गलत भएको भन्दै राजपाले नेपाल बहुराष्ट्रिय मुलुक भएको पुष्टि गर्न विभिन्न तर्क पेश गर्दै भनेको छ, 'पौराणिक कालदेखिका महर्षि जनक, सीता, गार्गी, याज्ञ्‌वल्क्य, मैत्रेयी एवं २५०० वर्ष पहिले जन्मेका शान्तिदूत गौतम बुद्ध सबै एकै राष्ट्रका हुन्।'

घोषणापत्रको पूर्ण पाठ

प्रकाशित: ७ मंसिर २०७४ १०:२२ बिहीबार

राजपाको घोषणापत्र जारी मधेस छुट्टै देश भएको दाबी पूर्णपाठ