राजनीति

नेकपा एसको महाधिवेशन माघ १४–१८

नेकपा एकृकित समाजवादी पार्टीले आगामि माघ १४ देखि १८ गतेसम्म  महाधिवेशन गर्ने भएको छ।

बिहीबार बसेको केन्द्रिय समिति बैठकले आगामि माघ १४ देखि १८ गतेसम्म  महाधिवेशन गर्ने निर्णय गरेको हो।  

प्रकाशित: ७ भाद्र २०८० १३:३७ बिहीबार

नेकपा एकृकित समाजवादी