राजनीति

प्रधानमन्त्रीको सपथ बुधबार हुने

प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवा। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- कांग्रेस सभापति नेपालको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। मंगलबारको संसद बैठकले उनलाई ३८८ मतका साथ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो।

देउवाको प्रधानमन्त्रीको सपथ भने भोली वुधबार मात्र हुने भएको छ। उनले वुधबार १:४५ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथ लिने कार्यक्रम रहेको छ। 'प्रधानमन्त्रीले बुधबार १:४५ मा सपथ लिन कार्यक्रम तथ भएको छ', राष्ट्रपति विद्या भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले नागरिकसँग भने।

 

प्रकाशित: २३ जेष्ठ २०७४ १३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App