राजनीति

प्रधानमन्त्री दाहालसँग सांसदहरुको प्रश्नोत्तर सुरू(भिडियाेसहित)

प्रतिनिधि सभाको बैठक जारी छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसदहरुको प्रश्नोत्तर सुरू भएको छ। प्रश्नोत्तरका लागि सभामुख देवराज घिमिरेले एक घण्टाको समय छुट्याएका छन्। 

प्रकाशित: ८ असार २०८० ०५:५३ शुक्रबार

प्रधानमन्त्री दाहालसँग सांसदहरुको प्रश्नोत्तर सुरू(भिडियाेसहित