राजनीति

प्रधानमन्त्री दाहालपत्नी सीता दाहाल नर्भिकमा भर्ना

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको छ।

दाहाललाई सोमबार अपरान्ह नर्भिक अस्पतालमा भर्ना गरिएको हो। प्रधानमन्त्रीको सचिवालयले नियमित चेकअपका लागि दाहाललाई अस्पताल लगिएको जनाएको छ।

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन्।

प्रकाशित: २९ जेष्ठ २०८० १०:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App