राजनीति

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी, नेपालले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो।

बैठक पार्टी कार्यालयमा बेलुका ६ बजे बस्ने छ।

प्रकाशित: १२ फाल्गुन २०७९ ०९:३२ शुक्रबार

जनता समाजवादी पार्टी