राजनीति

माओवादीले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने

फाइल तस्बिर

नेकपा माओवादी केन्द्रले पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने भएको छ।  

सोमबार बिहान बसेको केन्द्रीय पदाधिकारीको बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको पार्टीका सचिव गणेश साहले जानकारी दिएका छन्।  

श्रेष्ठ सन् २०११ मा झलनाथ खनाल प्रधानमन्त्री भएको बेलामा पनि उपप्रधानमन्त्री भएका थिए। उनी  राष्ट्रिय सभाका सांसद हुन।  

प्रकाशित: ११ पुस २०७९ ०५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App