राजनीति

सत्ता गठबन्धनका प्रमुख तीन दलको बैठक बालुवाटारमा बस्दै

सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक आज प्रधानमन्त्री  निवास बालुवाटारमा बस्दै छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सहितको सरकार गठन गर्न दिएको समय नजिकैदै गर्दा सत्ता गठबन्धन छलफलमा जुट्न बैठक बस्न लागेको बताईएको छ। राष्ट्रपति भण्डारीले पुस १० गते साँझ ५ बजेसम्मको समय दलहरुलाई दिएकी छिन।बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेता सहभागी हुने छन्।

प्रकाशित: ८ पुस २०७९ ११:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App