राजनीति

सञ्चार मन्त्री कार्की ९४ मतले अगाडि

सुनसरी क्षेत्र नं. ४ को प्रतिनिधीसभाको बुधबार साँझ सार्वजनिक मत परिणम अनुसार सञ्चार, सूचना तथा प्रविधि मन्त्री समेत रहेका नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ९४ मतले अग्रता कायम गरेका छन्।  

कार्कीले २८ हजार ९०मत प्राप्त गरेका छन्। एमालेका जगदीस कुसियतले २७ हजार ९९६ मत प्राप्त गरेका छन्। प्रदेश नं. ४ (क) मा नेपाली काँग्रेसका षडानन्द मण्डल र प्रदेश नं. ४ (ख) मा काँग्रेसकै हाजी डाक्टर इसरायल अन्सारी अग्र स्थानमा छन्।  

प्रकाशित: १४ मंसिर २०७९ १३:२० बुधबार

ज्ञानेन्द्रबहादुर कार्की Election 2079