राजनीति

सप्तरी क्षेत्र नं २ मा सिके राउत १६ सय बढी मतले अगाडि

सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका सिके राउतको अग्रता कायमै छ। अहिलेसम्म ४०७८ कुल मत गणना गर्दा सीके राउतले २४०२ मत प्राप्त गरेका छन्।  

दोस्रो स्थानमा रहेका जसपाका उपेन्द्र यादवले ७६८ प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका  लोसपाका जयप्रकाश ठाकुरले ५५० मत प्राप्त गरेका छन्। 

प्रकाशित: ५ मंसिर २०७९ १०:१० सोमबार

सप्तरी क्षेत्र नं २ Election 2079