फोटो फिचर

जलमग्न काठमाडाैं (फाेटाेफिचर)

काठमाडौँ उपत्यकामा आज भारी वर्षा भएको छ। निरन्तरको वर्षाले काठमाडौँको अधिकांश क्षेत्रका सडक तथा होचा स्थान जलमग्न भएको छ। बिहानैदेखि परेकाे भारी वर्षाका कारणा काठमाडाैंका अधिकांश क्षेत्र जलमग्न भएका हुन्।  

 

प्रकाशित: २४ भाद्र २०७९ ०६:४१ शुक्रबार

वर्षा काठमाडौँ