फोटो फिचर

बन्दको छैन प्रभाव,सडकमा गुडन थाले सवारी साधन (फोटो फिचर)

आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको छ। तर सडकमा भने नेपाल बन्दको प्रभाव परेको छैन्।

सडकमा अन्य दिनको भन्दा कम सवारी साधनहरु गुडिरहे छन्। विप्लव नेतृत्वको नेकपासहितका चार दलले आज बन्दको आव्हान गरेका छन्।

 

 

प्रकाशित: ७ भाद्र २०७९ ०३:१८ मंगलबार

नेत्रविक्रम चन्द विप्लव नेपाल बन्द