फोटो फिचर

खाद्यले बिक्री गर्न थाल्यो खसी-बोका र च्याङ्ग्रा (फोटोफिचर)

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी-बोकाको बिक्री वितरण सुरू गरेको छ।

काठमाडौंको थापाथलीस्थित कम्पनी परिसरमा आइतबार बिहानदेखि खसी बोकाको विक्री वितरण सुरू गरेको हो।  

खसीबोका प्रतिकिलो ६८० र च्यांग्रा १२ सय ६० रूपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। 

त्यस्तै मुस्ताङ च्याङ्ग्रा प्रतिकेजी मूल्य १२२० रूपैयाँ तोकिएको छ। खाद्यले च्याङ्ग्रामा १० रूपैयाँ घटाएर बिक्री गर्ने जनाएको छ।

#Dashain #Food Arrangement and Trading Company