अन्तर्राष्ट्रिय

इरानमा मूल्यवृद्धिकाे विराेधमा विशाल प्रदर्शन

 तेहरान - इरानमा मूल्यवृद्धिकाे  विरोधमा विशाल प्रदर्शन भएको छ।

हजारौं मानिसहरूकाे  प्रदर्शनले राजधानी  तेहरान लगायतका व्यापारिक क्षेत्रहरू प्रभावित बनेका छन्।   याे सन् २०१२ यताकै  सबैभन्दा ठूलो विरोध प्रदर्शन हाे ।संसद् भवन अगाडिकाे प्रदर्शनलार्इ  नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ।

आणविक कार्यक्रमलार्इ  विषय बनाएर अन्तर्राष्ट्रिय समुदायले लगाएको प्रतिबन्धका कारण इरानको आर्थिक अवस्था  प्रभावित भएको छ।

 

प्रकाशित: १२ असार २०७५ ०७:२९ मंगलबार

इरानमा मूल्यवृद्धिकाे विराेधमा विशाल प्रदर्शन