अन्तर्राष्ट्रिय

नोवल शान्ति पुरस्कार परमाणु हतियार रोकथाम संस्थालाई

काठमाडौ– यस वर्षको नोबल शान्ति पुरस्कार अन्तराष्ट्रिय परमाणु हातहतियार रोकथाम अभियान सम्बन्धी संस्थालाई दिने घोषणा भएको छ।

उक्त पुरस्कार आगामी डिसेम्बर १० मा ओस्लोमा दिइने घोषणा गरिएको हो। परमाणु हातहतियार नियन्त्रणका सवालमा विश्वमा उक्त संस्थाले खेलेको भूमिकाको कदर गर्दै संस्थालाई नोबल पुरस्कार दिने घोषणा गरिएको हो।

विश्व प्रसिद्ध उक्त पुरस्कार परमाणु हातहतियार रोकथामको क्षेत्रमा काम गरिरहेको उक्त संस्थालाई वर्तमान समयमा विश्वमा बढेको लोकप्रियताका  र कार्यको मुल्यांकनका आधारमा दिइने घोषणा गरिएको हो। परमाणु हतियारको नियन्त्रणमा उक्त संस्थाले खेलेको भूमिका उल्लेखनीय छ।

प्रकाशित: २० आश्विन २०७४ ०९:३५ शुक्रबार

नोवल शान्ति पुरस्कार परमाणु हतियार रोकथाम संस्थालाई