अर्थ

सामसुङ ग्यालेक्सी एस२२

सामसुङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी एस २२ स्मार्टफोनहरू विश्वव्यापी रूपमा उपलब्ध भएको जानकारी गराएको छ। नेपालमा भने ग्यालेक्सी एस२२ सिरिज मंगलबारदेखि उपलब्ध हुनेछ।

ग्यालेक्सी एस२२र एस२२ प्लसले अतुलनीय नाइटोग्राफीर ग्यालेक्सी उपकरणमा उत्कृष्ट भिडियोर फोटोहरूका लागि एआई उन्नत प्रविधिमा जोड दिएको छ। ग्यालेक्सी एस२२ अल्ट्रा १२ जिबी र्‍यामर २ प्रकारको आन्तरिक मेमोरीका साथ उपलब्ध छ।

५१२ जिबी आन्तरिक मेमोरी भएको ग्यालेक्सी एस२२ अल्ट्राको बजार मूल्य १ लाख ६९ हजार ९ सय ९९र २५६ जिबी आन्तरिक मेमोरी भएको ग्यालेक्सी एस२२ अल्ट्राको बजार मूल्य १ लाख ५९ हजार ९ सय ९९ रूपैयाँ कायम गरिएको छ। ग्यालेक्सी एस२२ अल्ट्रा तीन आकर्षकरङहरू निक्खर कालो, हरियोर बर्गन्डीरङमा उपलब्ध छ।

प्रकाशित: १ चैत्र २०७८ ०१:३७ मंगलबार

सामसुङ इलेक्ट्रोनिक्स