अर्थ

सिटिजन्स बैंकको प्रिभिलिज काउन्टर

सिटिजन्स बैंकले गण्डकी प्रदेशको सिमलचौर ‘पोखरा’ शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ। बैंकले अन्य प्रदेशमा समेत यस्ता थप विशेष बैंकिङ सेवा विस्तार गर्दै जाने जनाएको छ।

हाल बैंकले एक सय ७४ शाखा, एक सय २३ एटिएम र ९० शाखारहित बैंकिङ एकाइहरूबाट सेवा दिँदै आएको छ।

प्रकाशित: २८ पुस २०७८ ०२:३५ बुधबार

सिटिजन्स बैँक