अर्थ

लुम्बिनी जनरल इन्स्योरेन्सको तालिम

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले उदयपुरको गाईघाटमा बिमा क्षति मूल्यांकनकर्तासम्बन्धी तालिम सम्पन्न गरेको छ।

पुस ३ देखि ५ गतेसम्म भएको तालिममा १० जना प्रशिक्षार्थी सहभागी रहेको र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेना र बिमा समिति सहायक निर्देशक सुनिता थापाले प्रशिक्षण दिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ८ पुस २०७८ ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App