८ वैशाख २०८१ शनिबार

दुई दिने महिला सेल्फ डिफेन्स तालिम सम्पन्न

विराटनगरमा दुई दिने महिला सेल्फ डिफेन्स तालिम सम्पन्न भएको छ। खेलकुद विकास बोर्ड कोशी प्रदेशले आयोजना गरेको महिला सेल्फ डिफेन्स तालिम शुक्रवार र शनिबार विराटनगरमा भएको थियो।

एथलेटिक्सको प्राविधिक तालिम सम्पन्न

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको एथलेटिक्स खेलको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ।

लुम्बिनी जनरल इन्स्योरेन्सको तालिम

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले उदयपुरको गाईघाटमा बिमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम सम्पन्न गरेको छ।

महिलाहरुलाई नेतृत्व विकासका लागि तालिम

ओरेक रुकुमले महिलाहरुको क्षमता विकासका गतिविधिहरु अन्र्तगत तिन दिने नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्