अर्थ

‘डोमिनार राइड’ जोमसोममा

हन्सराज हुलासचन्द एन्ड कम्पनी, बजाज मोटरसाइकल र डोमिनारको आधिकारिक विक्रेताद्वारा बजाज डोमिनार २५० का चालकका लागि ‘डोमिनार राइड’ सञ्चालन गर्ने भएको छ। 

जोमसोमसम्म गरिने यो डोमिनार राइड मंसिर ८ देखि १२ गतेसम्मका लागि पाँच दिने अल पेड ट्रिप हो। 

प्रकाशित: ७ मंसिर २०७८ ०४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App