अर्थ

महेन्द्रनगरमा सिभिल बैंक

सिभिल बैंकले कञ्चनपुरको महेन्द्रनगरमा शाखा खोलेको छ । उक्त शाखाको उद्घाटन भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टले गरेका छन् ।

हाल बैंकले एक सय १५ शाखा, १० एक्सटेन्सन काउन्टर तथा ८६ एटिएममार्फत सेवा दिइरहेको छ।

प्रकाशित: ४ भाद्र २०७८ ०५:४२ शुक्रबार