अर्थ

पिडिलाइटको एरल्डाइट बजारमा

पिडिलाइट इन्डस्ट्रिज लिमिटेडले नेपाली बजारमा एरल्डाइटको इपोक्सी एड्हेसिभ बिक्री सुरु गरेको छ।पिडिलाइटले हालसालै युएसए हन्ट्सम्यान ग्रुपबाट भारतीय उपक्षेत्र (नेपाल समेत) मा एरल्डाइटको उपभोक्तार बजार व्यापार अधिग्रहण गरेको छ।एरल्डाइटमा इपोक्सी एड्हेसिभकोरेन्ज विभिन्न औद्योगिक तथा अन्य प्रायोजनमा अधिक रुचाइएको कम्पनीले जनाएको छ। 

यो मार्बल/ ढुंगा क्लाडिङ, अटोमोटिभ मर्मत तथा यो आफैं प्रयोग गर्नको लागि रुचाइएको ब्रान्डरहेको कम्पनीले जनाएको छ। एरल्डाइटले प्रयोगको व्यापक दायरा समेट्नेर यसले उपभोक्ता, निर्माण क्षेत्रर औद्योगिक प्रयोगमा उत्पादनर प्रदर्शनको लाभ अफर गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। पिडिलाइट इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक भरत पुरीका अनुसार एरल्डाइट इपोक्सी एड्हेसिभ विश्वमै प्रतिष्ठितर प्रसिद्ध ब्रान्ड हो।

प्रकाशित: २७ श्रावण २०७८ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App