अर्थ

दराजको सहयात्रा कार्यक्रम पुनः सुरु

बजार दराजले सहयात्री कार्यक्रम पुनः सुरु गर्ने घोषणा गरेको छ। साना र मध्यम आकारका उद्यमलाई समर्थन गर्न गत वर्ष यो कार्यक्रम सुरु गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।  

कार्यक्रम अन्तर्गत पहिलोपटक अनलाइनमा सरेका नयाँ व्यवसायले अब आउने दराज दसैं धमाका अभियानसम्म निःशुल्क रूपमा आफ्नो उत्पादन दराजमार्फत बेच्न सक्ने बताइएको छन्। 

बिक्रेतालाई अब सात दिनमै भुक्तानी दिइने र नबिल बैंकको सहयोगमा व्यवसायले विशेष एसएमई वित्तपोषण पाउने लगायत सुविधा समावेश गरिएको विज्ञप्तिमा छ।

प्रकाशित: २८ असार २०७८ ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App