अर्थ

जगदम्बा मोटर्सले प्रोटोन गाडी ल्याउने

जगदम्बा मोटर्सले मलेसियाली चर्चित अटोमोबाइल कम्पनी प्रोटोनको गाडी प्रोटोन सागा नेपाल ल्याउन लागेको छ ।

जगदम्बा गाडी शंकर ग्रुपको मातहतको कम्पनी हो । प्रोटोनले आफ्नो पहिलो कार सन् १९८५ मा प्रोटोन सागाकै रूपमा बजारमा ल्याएको र सोही गाडी नेपाल ल्याएर बिक्री गरिने कम्पनीको भनाइ छ । प्रोटोनका गाडी विश्वका ७० भन्दा बढीमा मुलुकमा पुगेको कम्पनीको भनाइ छ ।

प्रकाशित: २३ मंसिर २०७७ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App