अर्थ

टिभिएस दसैंको आशा योजनाअन्तर्गत विजेतालाई आरआर ३१०

टिभिएस टू–ह्विलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिद्वारा सञ्चालित टिभिएस दसैंको आशा योजनाअन्तर्गत विजेता बनेका अमितजंग सिटौलालाई आरआर ३१० हस्तान्तरण गरिएको छ। योजना अन्तर्गत टिभिएस एनटर्क खरिद गरेका अमितजंगलाई पहिलो हप्ताको उपहारस्वरूप आरआर ३१० हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: २० आश्विन २०७७ ०२:०४ मंगलबार

जगदम्बा मोटर्स