अर्थ

आर्थिक वर्ष २०७६/७७ काे बजेट भाषण [LIVE]

काठमाडाैँ - अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि मुलुकमा दीर्घकालीन महत्व राख्ने उद्देश्यका साथ बजेट संसद्को संयुक्त सदनमार्फत सार्वजनिक गरिरहेका छन्।

प्रतिनिधिसभाको बैठक शुरु भएको छ। बुधबार दिउँसो ४ बजेदेखि प्रतिनिधिसभाको बैठक शुरु भएको हो। आजको बैठकमा आर्थिक वर्ष २०७६/७७ सालको बजेट अर्थमन्त्री खतिवडाले प्रस्तुत गर्दैछन्।

प्रकाशित: १५ जेष्ठ २०७६ १०:२० बुधबार

प्रतिनिधिसभा अर्थमन्त्री_युवराज_खतिवडा आर्थिक_वृद्धिदर #nagarikbudget2076