अर्थ

इन्फिनिटीको राहत वितरण कार्यक्रम

काठमाडौं –  इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको कार्यालय परवानी र प्रसौनी अन्तर्गतका ८१ जना सदस्यको घर परिवारलाई चामल, दाल, चाउचाउ लगायत सामग्री सहयोग गरेको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाले उक्त सामग्री हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ५ वैशाख २०७६ ०३:०२ बिहीबार

वित्तीय लघुवित्त सामग्री