अर्थ

नुबियाको दसैं दक्षिणा अफर

काठमाडौं – दसैं र तिहार नजिकिँदै गर्दा आइटिपी नेपाल प्रालिले दसैं दक्षिण नामक अफर ल्याएको छ । उक्त अफर बुधबारदेखि कात्तिक ३० सम्म लागू हुने कम्पनीले जनाएको छ।

यसअन्र्तगत नेपाली बजारमा वितरण भइरहेका चार मोडलका नुबिया स्मार्टफोन एमटू लाइट, एन टू, जेट १७ मिनी, जेट १७ मिनिसको साथमा दुईवटा नयाँ मोडल जेट १७ लाइट र भी १८ थप गर्नुको साथै प्रत्येक नुबिया स्मार्टफोन खरिदमा हेडफोन प्रदान गरिने जनाएको छ । यस्तै विभिन्न अफरअन्तर्गत दसैं दक्षिणा अफर ल्याएको हो।  

 

प्रकाशित: २४ आश्विन २०७५ ०४:१५ बुधबार

नुबिया अफर