अर्थ

सिटिसीमा मोबाइल मेला

काठमाडौं – राजधानीको सिटिसी मलको भुइँतल्लास्थित सिटिसी मोबाइल हबमा ‘भारी छुट’सहित मोबाइल मेला सञ्चालन हुने भएको छ । यस अन्तर्गत मोबाइल किन्ने ग्राहकले ६० प्रतिशतसम्म छुट पाउने हबले जनाएको छ । त्यसका साथै हरेक मोबाइलको खरिदमा हात खालि नजाने अफर पनि राखिएको बताइएको छ।

सिटिसी मोबाइल हबमा शून्य प्रतिशत किस्ताबन्दी तथा ब्याजदरमा मोबाइल किन्न पनि पाइने छ । एउटा मोबाइल किन्दा अर्को सित्तैमा दिने अफरका साथै सट्टापट्टा पनि गर्न सकिने बताइएको छ । मोबाइल हबमा विश्व बजारका चल्तीका २० भन्दा बढी ब्रान्डका मोबाइल फोन उपलब्ध छन्।

प्रकाशित: २४ आश्विन २०७५ ०४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App