काठमाडौं– युनिभर्सल इलोक्ट्रोकमले लिडिङ ब्रान्ड कलर्स टेलिभिजन खरिदमा २६ प्रतिशत छुट अफर ल्याएको छ । यस वर्षको विश्वकप फुटबल उत्सवलाई अझै एक्साइटिङ बनाउन उक्त छुट अफर ल्याएको कम्पनीले जनाएको छ ।यो योजना सोमबारदेखि सीमित अवधिका लागि नेपालभर लागू हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: २८ जेष्ठ २०७५ ०१:२६ सोमबार