अर्थ

सन्राइज बैंकद्वारा मन्दिरलाई सिसिटिभी हस्तान्तरण

काठमाडौं– सन्राइज बैंक लिमिटेडले काभ्रेको बनेपा, नालास्थित करुणामय मन्दिरलाई सिसिटिभी क्यामरा युपिएस हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमबीच बैंकले उक्त सिसिटिभी हस्तान्तरण गरेको हो।उग्रचण्डी नाला समाजले आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, बनेपा नगरपालिकाका वडाअध्यक्ष श्यामकृष्ण श्रेष्ठ लगायतको उपस्थितिमा क्यामरा हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

प्रकाशित: ७ जेष्ठ २०७५ ०१:१८ सोमबार

सन्राइज बैंकद्वारा मन्दिरलाई सिसिटिभी हस्तान्तरण