अर्थ

आशा लघुवित्तको बार्षिक बजेट तर्जुमा गोष्ठी

काठमाडौं–आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले त्रैमासिक समिक्षा तथा बार्षिक बजेट तर्जुमा गोष्ठि भएको छ ।
रुपन्देहीको मंगलापुरमा दुई दिन भएको गोष्ठिमा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले कार्यक्रमको उद्धेश्य  बारेमा जानकारी दिएको संस्थाले जनाएको छ।उक्त कार्यक्रममा ३६ वटा शाखा कार्यालयका प्रबन्धकहरुको सहभागीता रहेको संस्थाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित: २७ वैशाख २०७५ ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App