अर्थ

उच्च मूल्य पुगेको सुन स्थिर

शुक्रबार उच्च विन्दुमा पुगेको सुनको मूल्य स्थानीय बजारमा आइतबार पनि त्यहीँ मूल्यमा कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि शुक्रबारकै मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम भएको हो।

त्यस्तै,चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँ घटेको छ। 

अघिल्लो दिन प्रतितोला १९०० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १८७५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

प्रकाशित: ३० असार २०८१ ११:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App