अर्थ

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा विश्रुत थापा चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अध्यक्षमा विश्रुत थापा चयन भएका छन् । आफ्नो २४६औं संञ्चालक समितिको बैठकबाट थापासर्व–सम्मत अध्यक्षमा चयन भएका हुन् ।

शुक्रबारको औपचारिक कार्यक्रममा उनले डेप्युटी गभर्नर बमबहादुर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिए । 

नेपाल राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागीय परिवर्तन पश्चात नेपाल क्लियरिङ्ग हाउसमा गरिदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो ।  

नव नियुक्त अध्यक्ष थापा केन्द्रीय बैंकको विभिन्न विभागमा २१ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।  

 

प्रकाशित: २५ जेष्ठ २०८१ १९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App