अर्थ

कामना बैंक र एटिक ग्रुपबीच सम्झौता

कामना सेवा विकास बैंक रएटिक ग्रुप बीच मर्चेन्ट सम्झौता भएको छ । सम्झौता अन्तर्गत बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले काठमाडौं महानगरपालिका ३ ज्ञानेश्वरस्थित एटिक रेष्टुरेन्टले प्रदान गर्ने सेवामा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावले विशेष लाभ लिने विश्वास बैंकले लिएको छ ।

प्रकाशित: ४ आश्विन २०८० ०५:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App