अर्थ

हिमालयन लघुवित्तको अध्यक्षमा नकर्मी

हिमालयन लघुवित्त संस्थाको अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन्। संस्थाको सञ्चालक समितिको २१५ औं बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंकको तर्फबाट प्रतिनिधित्व गरेका नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो।

हिमालयन बैंकबाट बैंकिङ सेवा सुरु गरेका नकर्मी करीब ३० वर्षदेखि यसैक्षेत्रमा कार्यरत छन्। उनी हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका छन्।

प्रकाशित: १४ भाद्र २०८० ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App