अर्थ

नेपाल टेलिकमको मोबाइलमा समस्या

काठमाडौं- नेपाल टेलिकमको मोबाइलमा समस्या देखिएको छ। शनिबार बिहानैदेखि मोबाइलको नेटवर्कमा 'इमरजेन्सी कल'मात्र देखिएको ग्राहकहरुले गुनासो गरेका छन्।

राजधानीको स्वयम्भुदेखि थानकोटसम्मका जिएसएम मोबाइलमा समस्या देखिएको बताइएको छ। 

प्रकाशित: २२ आश्विन २०७३ ०३:५६ शनिबार

नेपाल टेलिकमको मोबाइलमा समस्या