प्रवास

शेष घलेले बोलाएको महाधिवेशन रोक्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई एनआरएनएको पत्र

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले पूर्व अध्यक्ष शेष घलेले संघमा विधानविरीत गतिविधि सन्चालन गरेको भन्दै सो कार्य रोक्न अनुरोध गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई पत्र पठाएको छ।

घलेले एनआरएनएकै नामबाट महाधिवेशनको आयोजना गरेपछि संघले यस्तो पत्र पठाएको हो।

संघका अध्यक्ष कुमार पन्तले सोबार प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई पठाएको पत्रमा एनआरएनएको मंगलबारदेखि आयोजना गर्न लागिएको अहाधिवेशन अवैध भएको उल्लेख गरिएको छ।

प्रकाशित: ७ चैत्र २०७८ १५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App