कला

पहाडीको ‘जलमा हलचल सूक्ष्मको’ पुस्तक प्रकाशित

मानव अधिकारकर्मी कृष्ण पहाडीको कवितासङ्ग्रह ‘जलमा हलचल सूक्ष्मको’ प्रकाशित भएको छ। 

मानव अधिकार तथा शान्ति समाजले प्रकाशन गरेको प्रस्तुत कवितासङ्ग्रहमा जीवनजगत्, प्रकृति, ब्रह्माण्ड लगायतका विषयवस्तु समेटिएका ६२ वटा कविता समाविष्ट छन्।

यस कविता सङ्ग्रहमा सङ्कलित कविताहरू जगत्मुखी, जीवनमुखी र सेवामुखी चेतले निर्दिष्ट रहेका छन्। पहाडीद्वारा  लिखित यो ३० औँ कृति हो।

प्रकाशित: २८ जेष्ठ २०७९ ०४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App