मुक्तिनाथ शर्मा न्यौपाने
सुन मेराे सानाे भाइ !
सुन सानी बहिनी !
हामी अब घर बाहिर
जान हुन्न है नि ।
काेराेनाकाे भाइरस
आएको छ यहाँ
सर्न सक्छ राेग लाग्छ
भन्नुहुन्छ आमा ।
राेग लागै सारै दुःख
हुन्छ हामीलाई
त्यसो हुँदा हामी बाहिर
जान हुन्न कही ।
जानै परे पनि चाडै
फर्की आउनुपर्छ
फर्केपछि राम्राेसंग
हात धुनुपर्छ ।
प्रकाशित: २१ श्रावण २०७७ ०८:३२ बुधबार