गोरखा–सौन्दर्यकला व्यवसायी संघ गोरखाले आयोजना गरेको पहिलो मिस गोरखा ब्यूटी एण्ड ब्रेनको उपाधि इशा शाहले हात पारेकी छन् ।
प्रतियोगितामा फष्ट रनरअपको उपाधी प्रकृति श्रेष्ठले जितिन् भने सेकेण्ड रनरअप विष्णु घले र थर्ड रनरअप सिर्जना मगरले जितिन् ।
प्रकाशित: २८ पुस २०७४ १२:०४ शुक्रबार