कला

मगर आदिकवि थापाको जन्मजयन्ती

नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानसँगको सहकार्यमा मगर आदिकविद्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्ती मनाएको छ।

कार्यक्रमका प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले कार्यक्रममा मगर आदिकवि रेखबहादुर थापाको योगदान’ विषयक गोष्ठी (पत्र पूर्णबहादुर रानाले प्रस्तुत गरे।

उपसभामुख मगरले  मातृभाषा र सिर्जनामा इतिहास र सभ्यता लुकेको हुने भएकाले बौद्धिक छलफलबाट योगदानको मूल्यांकन हुने बताए। प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले बहुभाषी देशमा सबै भाषा समान हुने भएकाले कुनै पनि भाषा सानो र ठूलो नहुने बताए।

प्रकाशित: ५ आश्विन २०८० ०६:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App