कला

गायिका मिलन अमात्यको जे देखि राम्रै लाग्छ बोलको गित सार्वजनिक

पपकर्न मिडियाको प्रस्तुति रहेको जे देखि राम्रै लाग्छबोलको गित सार्वजनिक भएको छ।अहिले कि चर्चित गायिका मिलन अमात्यको स्वर रहेको उक्त गितमा जगदिश्वर थापाको शब्द, शशि बिक्रम थापाको संगित र बिनोद कुमार भुजेलको संगित समिश्रण रहेको छ।

अहिले कि चर्चित मोडेल अनुजा सिंह र नव उदायमान मोडेल राजेन्द्र तिवारी अभिनित उक्त गितको भिडियोलाई वरिष्ठ लेखक एवं निर्देशक जगदिश्वर थापाले निर्देशन गरेका हुन। गितको भिडियोलाई आयुषमान सापकोटाले छायांकन, अनिल महर्जनले सम्पादन गरेका छन।

सार्वजनिक भिडियोलाई संचारकर्मी  समीर नेपालले निर्माण गरेका हुन। उक्तगितको भिडियो लाई पपकर्नको अफिसियल युटुबच्यानल बाट सार्वजनिक गरिएको छ। 

प्रकाशित: २१ असार २०८० ०३:३५ बिहीबार

गायिका मिलन अमात्यको जे देखि राम्रै लाग्छ बोलको गित सार्वजनिक