कला

गुरुकुलमा नाटक ‘गच्छामी’ प्रदर्शन

काठमाडौंको थापागाउँस्थित कुञ्ज नाटकघरमा नाटक ‘गच्छामी’को प्रदर्शन गर्दै कलाकार। तस्बिर: विकास रौनियार

काठमाडौंको थापागाउँस्थित कुञ्ज नाटकघर आरोहण गुरुकुलमा नाटक ‘गच्छामी’ प्रदर्शन भएको छ। सुनिल पोखरेलद्वारा निर्देशित यस नाटक पुण्यप्रसाद प्रसाईंको पुस्तक गौतम बुद्धलाई आधार बनाएर तयार पारिएको हो।  

लुम्बिनीमा जम्मिएका शाक्यमुनि बुद्ध २९ वर्षको उमेरमा दरबार र परिवारलाई छाडेर भिक्षु बनेका र बोधगयामा बुद्धत्व प्राप्त गरेर लुम्बिनी फर्किएको कथा नाटकमा देख्न सकिन्छ।

प्रकाशित: २३ पुस २०७९ ०३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App