भिडियो

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन (Live)

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गरेका छन्। आइतबार संसद विघटन गरेका ओलीले आज देशवासीका नाममा संवोधन गरेका हुन्।

संसद् विघटन गराएपछि उनको चौतर्फी आलोचना भइरहेको छ।  

 

 

प्रकाशित: ६ पुस २०७७ ०९:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App