राजनीति

मुक्तिनाथमा यस्ता देखिए प्रधानमन्त्री माेदी (फाेटाे फिचर)

तस्बिर : सुशील थकाली

मुक्तिनाथ- नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन्। 
प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराएका थिए। भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गरेका थिए। 

भारतीय प्रधानमन्त्री करीब एक घण्टा मुक्तिनाथ क्षेत्रमा रहेका थिए।

मुक्तिनाथमा यस्ता देखिए प्रधानमन्त्री माेदी फाेटाे फिचर