बुवा नहुनेहरू आज विभिन्न पवित्र तीर्थस्थलहरूमा पुगेर पितृको नाममा श्राद्ध, तर्पण र दानपुण्य गर्दै छन्। यसै अवसरमा आज काठमाडौंको उत्तरपूर्वमा अवस्थित ऐतिहासिक एवं धार्मिक तीर्थस्थल गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ।







प्रकाशित: २६ भाद्र २०८३ १३:५० शुक्रबार



