फोटो फिचर

ग्यासको भारी (फोटोफिचर)

सरकारले दोस्रो दिन आइतबार दुई स्थान बढाएर सात स्थानबाट ग्यास वितरण गरिरहेको छ।

भक्तपुरको ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा ग्यास लिन लाइन लागेको छ।बिहानैदेखि खाली ग्यासका सिलिण्डर बोकेर आएका सर्वसाधरणको लाइन अहिले दुई किलोमिटरभन्दा लामो देखिएको छ भने सर्वसाधरण विभिन्न ब्राण्डका खाली सिलिण्डर बोकेर ग्यास वितरणस्थलसम्म आउने क्रम जारी रहेको छ। कति संख्यामा कुनकुन कम्पनीले ग्यास वितरण गर्ने यकिन सूचना नहुँदा उपभोक्ता आफैं अलमलमा देखिन्छन्।

 

 

 

 

 

प्रकाशित: ३१ श्रावण २०८३ १३:१३ आइतबार