फोटो फिचर

पाथीभरा क्षेत्रमा हिमपात (तस्बिरहरू)

ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा हिमपात भएको छ। यो वर्ष पाथीभरा क्षेत्रमा ९ औं पटक हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।

यस पटकको हिमपात भने अरु पटक भन्दा वाक्लो मात्रामा परेको महतले बताए। चैतको पहिलो साता परेको हिउँले पाथीभरा दर्शन गर्नेहरूलाई दुई प्राकृतिक मनोरञ्जन प्रदान गर्ने देखिएको छ। हिउँमा खेल्ने र ढक मक्क फुलेको गुँरासमा रमाउने।

 

प्रकाशित: ७ चैत्र २०८२ ०७:५३ शनिबार